लौ आयो, कन्डम… नयाँ गीत, पहिलो दिनमै युट्युबमा टपटेन भित्र

काठमाडौँ । ‘पानी पर्‍यो, असिना झर्‍यो…’ बोलको डान्स गीतले चर्चित अल्मोडा राना उप्रेतिको नयाँ गीत युट्युबमा सार्वजनिक भएको छ। सार्वजनिक भएको २४ घण्टा पनि नबित्दै युट्युब नेपालको ट्रेन्डिङ भिडियोको टप टेनमा उक्लन यो गीत सफल भयो।